SHARE
पर्दाफास · बिहीबार २८ जेठ २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

‘बालेनजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपालीका लागि दुर्भाग्य’ : सांसद सुवेदी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बालेन्द्र साहजस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।