अपरेशन एक्सट्रिम-३ : बालबालिकाको स्वास्थमा मात्र होइन, राजश्व छली गरेर सरकारमाथि नै प्रहार, काभ्रेमा प्रहरी सफल !
काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिङ्क राजश्व छलीमा मुछिएको खुलासा भएको छ । विना बिल बिजक एक्सट्रिम इनर्जी ड्रिङ्कसहितको गाडी प्रहरीले नियन्त्रणमा लिएपछि कम्पनीको यस्तो राजश्व छलीको केस बाहिर आएको हो । घटना काभ्रेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
