SHARE
पर्दाफास · बिहीबार २८ जेठ २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

बजेटबारे ज्ञानेन्द्र शाहीको टिप्पणी- अर्थमन्त्रीलाई विज्ञ भन्ने ठाउँ नै रहेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गरिब नागरिकलाई सेवा दिनेभन्दा पनि ठुलो व्यापारीहरूलाई पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभामा अर्थमन्त्री डा. स्वर्णिय वाग्लेले संसदमा पेस गर्नुभएको बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त प्रतिक्रिया दिएका हुन् ।