परमा एकादशीका अवसरमा बुढानीलकण्ठ मन्दिरमा श्रद्धालुको घुइँचो (सात तस्विर)
काठमाडाैं। विहीबार(आज) परमा एकादशी दिन बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि श्रद्धालु र भक्तजनहरुकोे घुइँचो लागेको छ। विष्णु भगवानको दर्शन तथा पूजा–आराधनाका लागि श्रद्धालुहरू बिहानैदेखि मन्दिर घुइँचो लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
