SHARE
Kalo Pati · बिहीबार २८ जेठ २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

नक्कली सरकारी कार्यालय खोलेर ठगी, समातिए दम्पती

काठमाडौं । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको त खुलेकै थियो । तर बर्दियामा एक दम्पतीले सरकारी कार्यालय नै नक्कली खडा गरी ठगेको पनि पाइएको छ । ठगी कार्यमा संलग्न श्रीमान्–श्रीमतीलाई नै प्रहरीले पक्राउ गरेको छ ।