SHARE
टेक्नोलोजी खबर · बिहीबार २८ जेठ २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

मुस्ताङमा भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा

अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर