SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

खुट्टाको घाउ निको नबनाउने तर नयाँ जुत्ता किन्ने खालको बजेट आयो- हर्कराज राई

प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको दाबी गरेका छन् ।