मध्यपूर्व सङ्कट गहिरिँदै : इरानले हर्मुजमा रणनीतिक पकड कायम राख्ने, ट्रम्पले दिए यस्तो चेतावनी
मध्यपूर्वमा शत्रुता तीव्र बन्दै जाँदा इरान र संयुक्त राज्य अमेरिका बीच बिहीबार फेरि हवाई आक्रमण र मिसाइल प्रहार आदान–प्रदान भएको छ ।