SHARE
टेक्नोलोजी खबर · बिहीबार २८ जेठ २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

नियमविपरीत राइड शेयरिङ गरेका लगायत चालकबाट ट्राफिक प्रहरीले उठायो एकैदिन २० लाख २१ हजार राजस्व

बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु २० लाख २१ हजार  राजस्व दाखिला भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर