SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

कक्षा ८ को चर्चित कथा ‘स्याल सिंह’ अब रङ्गमञ्चमा

काठमाडौँ । एक थिएटर नेपालको प्रस्तुति नाटक ‘स्याल सिंह’ असार ५ गतेदेखि मञ्चन हुने भएको छ। कक्षा ८ को अनिवार्य नेपाली विषयमा समावेश उक्त कथामा आधारित नाटकको निर्देशन तथा परिकल्पना तीर्थराज विश्वकर्माले गरेका छन्।