SHARE
अर्थ-डबली · बिहीबार २८ जेठ २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

भन्सार कर छली विषयमा अर्थमन्त्रीले झुट बोलेको सांसद शाहीको आरोप

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाएका छन् ।