बीवाईडी गाडी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने सांसदहरुको माग
बजेटमा राखिने करका दरहरुको जानकारी चुहाइएको र अघिल्लो दिन बिवाईडी गाडीको भन्सार जाँच पास गरिएको विषयमा सार्वजनिक लेखा समिति सदस्यहरूले संसदिय छानबिनको माग गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
