SHARE
अर्थ-डबली · बिहीबार २८ जेठ २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

१ अर्ब बढीको सेती पुल मुआब्जा विवादले अझै अधुरो, दोस्रो पटक पनि म्याद थप

कास्की / पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ ।