SHARE
अर्थ-डबली · बिहीबार २८ जेठ २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

इरानलाई आक्रमण, अपहरण र डरत्रासका गतिविधि तत्काल रोक्न २२ देशको चेतावनी

संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा हुने भनिएका आक्रमण, अपहरण र डरत्रासका गतिविधि