SHARE
Kalo Pati · बिहीबार २८ जेठ २०८३ ०४:३४ AM · 1 मिनेट पढाइ

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने बिहिबार अन्तिम दिन

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आजको दिन मात्रै बाँकी रहेको छ । पार्टीका अनुसार आज बिहीबार राति १२ बजेसम्म सदस्यता अध्यावधिक गर्न सकिनेछ ।