SHARE
अर्थ-डबली · बिहीबार २८ जेठ २०८३ ०३:३१ AM · 1 मिनेट पढाइ

हिन्दुकुश क्षेत्रमा मनसुनी बर्षा कम हुने पूर्वानुमान, झनै जोखिमपूर्ण भन्दै वैज्ञानिकले दिए चेतावनी

काठमाडौँ / हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ