SHARE
टेक्नोलोजी खबर · बिहीबार २८ जेठ २०८३ ०२:१६ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालमार्फत घृणात्मक अभिव्यक्ति र विभाजनकारी सामग्री फैलिन नदिन अफकमको आग्रह

बेलायतको दूरसञ्चार नियामक अफकमले संकटका बेला सामाजिक सञ्जालमार्फत घृणात्मक अभिव्यक्ति र विभाजनकारी सामग्री फैलिन नदिन थप उपायहरू लागू गर्न कम्पनीहरूलाई आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर