SHARE
टेक्नोलोजी खबर · बिहीबार २८ जेठ २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

वैशाख महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम २ अर्ब ३५ करोड रुपैयाँले बढ्यो

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को दशौं  महिना २०८३ वैशाखभरी इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्यामा अघिल्लो महिनाको तुलनामा मिश्रित बढेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर