विश्वव्यापी स्मार्टफोन बजार पहिलो त्रैमासिकमा १.७ प्रतिशतले घट्यो, वर्षको उत्तरार्धमा अवस्था झनै खराब हुनेः ट्रेन्डफोर्स
२०२६ को पहिलो तीन महिनामा विश्वव्यापी रूपमा २८ करोड ४० लाख स्मार्टफोन उत्पादन गरिएको र यो गत वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले गिरावट भएको ट्रेन्डफोर्सले रिपोर्ट गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
