SHARE
पर्दाफास · बिहीबार २८ जेठ २०८३ ०१:३९ AM · 1 मिनेट पढाइ

आज कुन देशको मुद्राको मुल्य कति ?

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक भएको छ। बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ उच्च विन्दुमा पुगेको छ। आज अमेरिकी डलर १ को खरिद दर १५२ रुपैयाँ १३ पैसा र बिक्री दर १५२ रुपैयाँ ७३ पैसा कायम भएको छ।