SHARE
टेक्नोलोजी खबर · बुधबार २७ जेठ २०८३ १०:४७ PM · 1 मिनेट पढाइ

एप्पल आईफोन अल्ट्राको डमी युनिटका नयाँ तस्बिरहरू बाहिरिए

एप्पलको आईफोन फोल्ड वा आईफोन अल्ट्रा भनिने पहिलो फोल्डिङ आईफोन कस्तो देखिनेछ भन्ने बारेमा पहिले लीक भएको सीएडी स्किमेटिक्स, केस रेन्डरहरू र डमी युनिटहरूको तस्बिरहरूका आधारमा केही अनुमान गरिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर