महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन
विराटनगर । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा कार्यक्रमलाई समावेशी, उत्तरदायी र सामाजिक–आर्थिक रूपान्तरणमुखी बनाउन विराटनगर महानगरपालिकाले गैरसरकारी सङ्घसंस्थासँग सुझाव सङ्कलन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
