बैंक तथा वित्तीय संस्थाहरुले नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’ मार्फत राजस्व तिर्नुपर्ने
बैंक तथा वित्तीय संस्थाहरुले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व ‘मेरो कित्ता’ एपबाट भुक्तानी गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
