SHARE
टेक्नोलोजी खबर · बुधबार २७ जेठ २०८३ ०४:४२ PM · 1 मिनेट पढाइ

इलन मस्कको स्टारलिङ्कलाई भारतमा सेवा शुरु गर्ने स्वीकृति दिन सरकारको रोक

छिमेकी भारत सरकारले इलन मस्कको स्टारलिंकलाई आफ्नो सेवाहरू सुरु गर्न स्वीकृति दिनबाट रोक लगाएको छ। यसको अर्थ तत्काल स्टारलिंकले भारतमा व्यावसायिक सञ्चालन सुरु गर्न सक्ने छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर