SHARE
टेक्नोलोजी खबर · बुधबार २७ जेठ २०८३ ०५:४३ PM · 1 मिनेट पढाइ

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित भएका छन्। गाउँपालिकाले दुई चरणमा गरी कुल तीन सय ४० वटा मिनीटिलर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर