SHARE
अर्थ-डबली · बुधबार २७ जेठ २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

रानीसैन घटना : दोषी पक्राउ नभएपछि बाजुराका बजार र कर्णाली करिडोर बन्द

बाजुरा / रानीसैन सङ्घर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ ।