SHARE
अर्थ-डबली · बुधबार २७ जेठ २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

इयु प्रतिबन्धबारे चीनले किन दियो चेतावनी ?

युक्रेन / युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धको तयारी गरिरहेको युरोपेली सङ्घ (इयु)लाई चीनले कडा चेतावनी दिएको छ ।