एनसेल डाटा सेन्टरले पायो अन्तर्राष्ट्रिय टीआईए–९४२–सी रेटेड–३ प्रमाणीकरण
काठमाडौँ / एनसेल बिजनेसले ललितपुरको नख्खुस्थित आफ्नो अत्याधुनिक डाटा सेन्टरले प्रतिष्ठित एएनएसआई/टीआईए९४२सी रेटेड३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटी सर्टिफिकेशन प्राप्त गरेको घोषणा गरेको छ।
