SHARE
Kalo Pati · बुधबार २७ जेठ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

‘प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ’: परराष्ट्रमन्त्री खनाल  

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा प्रधानमन्त्री बालेन शाहले उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्रको अतिक्रमण र ‘क्रस बोर्डर अकुपेशन’ (सीमापार भू–उपयोग) सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उठेका जिज्ञासाबारे स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन्।