परराष्ट्रमन्त्री खनालद्वारा भारत भ्रमण र नेपाल–भारत सीमाबारे सदनलाई जानकारी
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभाको बैठकमा आफ्नो भारत भ्रमण, प्रधानमन्त्री वालेन्द्र शाहको यही जेठ १७ गते संसद्मा दिएको जवाफ र नेपाल–भारत सीमाबारे जानकारी गराएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
