एमसीए नेपालद्वारा २९७ किमि प्रसारण लाइन निर्माण सुरु, रातमाटे र नयाँ दमौलीमा सबस्टेशन बन्दै
नुवाकोट / मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा
