SHARE
अर्थ-डबली · बुधबार २७ जेठ २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

नेप्सेमा सामान्य सुधार: २.५७ अंकले बढ्यो बजार, यी तीन कम्पनीको शेयरमा लाग्यो सर्किट

काठमाडौँ / आज बुधबार शेयर बजार सामान्य अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५७ अंकले बढेर २७३६.१७ बिन्दुमा पुगेको हो ।