SHARE
पर्दाफास · बुधबार २७ जेठ २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट, किसानलाई सरकारको राहत

पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ । हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन् । यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।