SHARE
पर्दाफास · बुधबार २७ जेठ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

संसदमा श्रम संस्कृतिको विरोध, बोल्न नदिएको र विभेद गरेको आरोप

श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको बैठकमा विरोध जनाएका छन् । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामै सांसदलाई बोल्न नदिएको र विभेद गरेको भन्दै अध्यक्ष हर्क साम्पाङ लगायत श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध जनाइरहेका छन् ।