SHARE
अर्थ-डबली · मङगलबार २६ जेठ २०८३ ०२:४२ PM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्लेले बजेटमार्फत कर बढ्ने सूचना चुहाएर व्यवसायीलाई लाभ दिएको याथार्थ के हो ?

आर्थिक वर्ष २०८३/ ८४ को बजेट भाषणपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका विषयमा विभिन्न विवादहरु उठेका छन् ।