SHARE
अर्थ-डबली · मङगलबार २६ जेठ २०८३ ०२:५२ PM · 1 मिनेट पढाइ

वैदेशिक व्यापार : निर्यातभन्दा आयात दोब्बर, व्यापार र सेवा दुबैमा घाटा

काठमाडौँ / चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा नेपालको वैदेशिक व्यापार घाटा १४.९ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।