SHARE
प्रदेश खबर · मङगलबार २६ जेठ २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

रौतहट। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका ५ लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिएका छन्।