बैंक, बिमा, छापाखानादेखि अस्पतालसम्म २५ क्षेत्रमा हड्ताल गर्न नपाइने
काठमाडौँ / सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने व्यवस्था गर्दै राजपत्रमा सूचना प्रकाशित गरेको छ।