लिटमस इन्डस्ट्रिजलाई सिएनआईद्वारा 'भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योग' सम्मान
काठमाडौँ / लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघको २३औँ वार्षिक साधारण सभामा “भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग” विधाअन्तर्गत सम्मान प्राप्त गरेको छ।
