SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ०७:१९ PM · 1 मिनेट पढाइ

काठमाडौं महानगरले गर्यो सडकआश्रित मानवमुक्त महानगर घोषणा

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडकआश्रित मानवमुक्त महानगर घोषणा गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै जो बेसहारा महानगरको अभिभारा भन्ने नाराका साथ महानगरले सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडकआश्रित मानवमुक्त महानगर घोषणा गरेको हो ।