SHARE
अर्थ-डबली · सोमबार २५ जेठ २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

हरित सडक अभियान : १ हजार बिरुवाले कसरी बदल्यो चिसापानीको मुहार ?

रामेछाप / मन्थली नगरपालिका–८ चिसापानीमा वडा कार्यालय र स्थानीयवासीको सहकार्यमा सडक किनारलाई हरित बगैँचामा रूपान्तरण गरिएको छ ।