SHARE
अर्थ-डबली · आइबार​ १८ साउन २०८२ ०२:१२ PM · 1 मिनेट पढाइ

नेपालको द्रुत विकास गर्न जडिबुटी खेतीमा जोड दिनुपर्छ : धनराज गुरुङ

काठमाडौँ / नेपाली काङ्ग्रेसका उपसभापति, पूर्वमन्त्री धनराज गुरुङले नेपाललाई द्रुत गतिमा विकास गर्ने हो भने जडिबुटी क्षेत्रको खेतीमा जोड दिनुपर्ने बताएका छन् ।