म्यारियट र सीजी हस्पिटालिटीबीच नेपालमा दुई अल्ट्रा लक्जरी होटल सञ्चालन सम्झौता
काठमाडौँ / म्यारियट इन्टरनेसनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई नयाँ अल्ट्रा लक्जरी होटल सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
