SHARE
अर्थ-डबली · आइबार​ २४ जेठ २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी

इरान युद्धका कारण तेल आपूर्ति अवरुद्ध भएपछि विश्व बजारमा मूल्य तीव्र रूपमा बढ्दै गएको अवस्थामा 'ओपेक प्लस' का मन्त्रीहरूले आइतबार हुने बैठकमा उत्पादन कोटा बढाउने