SHARE
अर्थ-डबली · आइबार​ २४ जेठ २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

भारत पुगेर परराष्ट्रमन्त्री खनालले सीमा विवादबारे के भने ?

काठमाडौँ / परराष्ट्रमन्त्री शिशिर खनालले नेपालभारत सीमा सम्बन्धी बाँकी रहेका विषयहरू समाधानका लागि संवाद र कूटनीतिक संयन्त्रलाई नै मुख्य माध्यम बनाउनुपर्ने बताएका छन् ।