SHARE
Kalo Pati · शुक्रबार​ २२ जेठ २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ सय रुपैयाँ मात्रै घटेर ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएकोे थियोे ।