SHARE
Kalo Pati · शुक्रबार​ २२ जेठ २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

‘राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ’: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग हुन नसक्दा रोकिएका आर्थिक तथा नीतिगत सुधारहरूलाई सरकारले अघि बढाउने निर्णय गरेको बताएका छन् ।