SHARE
Kalo Pati · शुक्रबार​ २२ जेठ २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

शुक्रबार नेप्से परिसूचक घट्यो, कारोबार बढ्यो

काठमाण्डौ । शुक्रबार पनि नेप्से परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.३७ अङ्कले घटेर २७५५.४१ विन्दुमा सीमित भएको छ ।