SHARE
पर्दाफास · मङगलबार १९ जेठ २०८३ ०१:०५ PM · 1 मिनेट पढाइ

मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितद्वारा अदालत अगाडि प्रदर्शन

मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितहरुले जनकपुरधामस्थित जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका छन् । विगत १७ दिनदेखि अनिश्चितकालिन आन्दोलनमा उत्रीएका मिटरब्याज पीडितहरुले मंगलबार (आज) विभिन्न नारा लगाउँदै धनुषा जिल्ला अदालत अगाडि सडक अवरुद्ध गर्नुका साथै विरोध प्रदर्शनसमेत गरेका छन् ।