SHARE
पर्दाफास · बिहीबार ७ जेठ २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

पारदर्शी बनाउने योजनामा आधा क्लिप, पूरा विकृति नहाेस्

नेपालको सर्वोच्च अदालतले अदालती बहस प्रत्यक्ष (लाइभस्ट्रिम) गर्ने प्रस्तावले यतिबेला सार्वजनिक बहस तातिएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनवाई समितिमा आफ्नो कार्ययोजना सुनाउनेक्रममा उनले सर्वोच्च अदालतको इजलासलाई प्रत्यक्षगर्ने बुँदा समेत समेटेका थिए । यद्यपी, उनले सबै इजलास वा विशेष मुद्दाको बहस भन्ने खुलाएका छैन्न ।